इटहरीमा कार चोरी गर्ने व्यक्तिको फोटो सार्वजनिक

  • असोज २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा योजना बनाइरहेको बेला गएराती इटहरी १३ खनारबाटै एक टाइटानिक कार चोरी भएको छ ।
बा ९ च ३४०४ नम्बरको सेतो रंगको कार गए राती घरबाटै चोरी भएपछि प्रहरी उक्त कार चोरीमा संलग्न ब्याक्तिको खोजिमा जुटेको छ । कार चोर्दै गरेको सिसि टिभिले भिडियो रेकर्ड गरेपनि चोरीमा संलग्न भएका ब्यक्ती अहिले सम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार चोरीमा संलग्न ब्याक्तिको तस्विर हातमा बोकेर शंकास्पद स्थानमा प्रहरी खोजि गर्न जुटिरहेको प्रहरीले जनाएको छ ।
मातहतमा रहेका प्रहरी कार्यालय र बाहिरका सम्भावित क्षेत्रहरूमा रहेका प्रहरी कार्यालयहरूमा समेत तस्विर पठाइ जानकारी गराइसकेकोले चोरीमा संलग्न ब्यक्ति चाडै प्रहरी नियन्त्रणमा हुने इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved