जनमुक्ती पार्टीको संखुवासभा अध्यक्षमा कृष्ण कुमार राई

  • असोज २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राष्ट्रिय जनमुक्ति पार्टीको संखुवासभा जिल्ला कार्यसमिती कृष्ण कुमार राईको अध्यक्षतामा पुनर्गठन भएको छ ।
गत शुक्रबार भएको भेलाले कृष्ण कुमार राईको अध्यक्षतामा जिल्ला कार्यसमिती पुनर्गठन गर्दै उपाध्यक्षमा विसन कुमार राई, सचिवमा जित बहादुर राई, सह सचिव कृष्ण पहाडी र कोषाध्यक्षमा दिल कुमार राईलाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा नर बहादुर राई, जय बहादुर याङरुङ, मान बहादुर मगर, सन्च बहादुर राई, भीम प्रसाद राई, दिपेन राई, जगदीश राई, शुभदेवी राई, विष्णु राई र उत्तर कुमार राई चयन भएका छन् ।

भेलाले राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी मोर्चाको संखुवासभा जिल्ला संयोजकमा कमला राई र जनमुक्ति युवा महासंघ संखुवासभा जिल्ला संयोजकमा मान बहादुर राईलाई पनि चयन गरेको छ । भेलामा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष प्रकाश येङदेन र जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य फिबराज लिम्बुको उपस्तिथी रहेको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved