शुक्रबार सुनको मुल्यमा गिह्रावट

  • असोज १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिह्रावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार तोलाको ९४ हजार ५ सयमा कारोबार भइरहेको सुनको मुल्यमा २ सयले गिह्रावट भएर ९४ हजार ३ मा  आएको हो ।

त्यस्तै महासंघका अनुसार शुक्रबार तेजावी सुनक प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेकोे छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved