"तस्विरको आफै वोल्छको प्रभाव"सहयोगी हातहरु वृद्दाको घर-दलानमा

  • आश्विन ६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र / सुनसरीको बराहक्षेत्र चतरा स्थित सामाजिक संजालमा एउटा तस्विर भाईरल भए पछि सहयोगि मनकारी,व्यक्तिहरु सम्पर्कमा आईरहेका छन्।

वराहक्षेत्र १ चतरा लाल वस्ती वस्ने वर्ष ७६ मगल सि राईको "तस्विर आफै बोल्छ"भन्ने कुराको तस्विर-सव्दको महत्व सहयोगी मनकारी दाताहरू र-आगन दलानमा पुगेर सहयोग गरे पछि प्रमाणित भएको कुरा स्थानीय विश्व राईले बताए। सामाजिक संजालमा तस्विर देखे पछि भावुक हुँदै नेपाली चेलि लन्डन(यु.के)वस्ने समाजसेवी,सामाजिक अभियानता सुमि(चाम्लिङ)लिम्वुको‌ पहलमा नगद रु २७ हजार स्थानिय वासिन्दाहरू र स्थानीय पत्रकार सन्तोष गुप्ता, नवराज विष्ट उपस्थितिमा ७६ बर्षिय बृद्ध मङ्गल सि राईलाई इटहरी निवासी समाजसेवि वुहारी माया राई र रेणु राईले रकम हस्तान्तरण गर्नु‌ भयो। सुमि(चाम्लिङ) लिम्बूले आफुले वृद्दा बुवालाई बाचुन्जेल दाल-भातको खाने व्यवस्था गरी दिने वताईन।

Himal rae

वराहक्षेत्र वाड न.१निवासी सामाजिक अभियन्ता भाई राजिन तामाङले मलेसियाबाट नगद रु ६०६३|-नगद वारावरको धरासायी खाध्यान्न सामाग्री सहयोग गर्नु भयो।

उनले रारा,मुस्ताङ यात्राका लागि छुटाएको रकम वराहक्षेत्रका वाड न.१,२ चतराका गरीव दुखी असाय विपन आर्थिक अवस्था कमजोर एक परीवारलाई दशैंमा१वोरा,चामल,मासु,दाल,नुन,तेल,सहयोग गर्ने इच्छा देखाएर सहयोग गर्ने वताए।

119951870_3202426923208992_3142075641557674398_n copy

यस अघि झापा,वारा र सर्लाहीका व्यक्तिहरुलाई आर्थिक ‌सहयोग गरि सकेका छन। मगल सि राई एकलो अविवाहित जीवन दुख-सुख सानो झुपडीमा विताई रहेको थिए-छन। सहयोग पाए पछि बुबाले खुसी हुँदै सवै सहयोगीहरूलाई धन्यवाद दिए।

119812562_1785247611628787_5476482725091423451_n copy

सहयोगी दाताहरुको नामावली यस प्रकार छन :- १,सुमि(चाम्लिङ)लिम्बू:- रु १०४००/- यु के २,राम कुमारी राई :- ७४००/- यु के ३, सङ्गिता राई :- ४४००/- यु के ४,आस्था गुरुङ्ग र ममता राई :- २८००/- यु के ५,रेणु राई २०००/इटहरी जम्मा २७/-हजार रुपैयाँ मात्र वृद्दा मंगल सि राईलाई कसैले सहयोग गर्न चाहानु हुन्छ भने मितेरी डेभलपमेन्ट बैंक लि शाखा वराहक्षेत्र सुनसरीमा गर्न सक्नु हुन्छ। खाता न J0000859427

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved