‘हिम चितुवा’ उपनामले चिनिएका किर्तिमानि पर्वतारोही आङरिता शेर्पाको निधन

  • असोज ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान –  दश पटक बिना अक्सिजन सगरमाथाको सफल पर्वतारोहण गरि किर्तिमान राखेका ‘हिम चितुवा’ उपनमाले चिनिएका आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अुसनार लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा सोमबार विहान १० बजे उनको निधन हो ।

शेर्पाले दश पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved