सुनसरीमा २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपहल सुरु (फोटो फिचर)

  • भदौ २५, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

धरान भदौं २५ : सुनसरी जिल्ल प्रशासनले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएर भदौं २३ गते देखि दिउसो २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपल सुरु भएको छ ।

नोभेल कोरोना भाइरसको (कोभिड १९)को संक्रमण रोक्न सरकारले विगत ६ महिना देखि बन्द भएका बजारहरु सञ्चालनमा आएका छन् ।
बजार सञ्चालनमा आए सगै व्यपारीहरुले विगत ६ महिना देखि ठप्प रहेको व्यापार जुरमुराउन थाले पछि यस्ले केही हद सम्म राहात मिलेको बताएका छन् ।

प्रशासनले अझै पनि केही व्यवसायहरुमा रोक लागाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द«मणि पोखरेलका अनुसार ब्युटि पार्लर , स्पा जिमहल , सिनेमा हल , हाट बाजरलाई अर्काे सुचना नहुनझेल सम्मका लागि रोक लगाइएको छ ।

होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने(टेक अवे)विधिमा सञ्चालन गर्न दिइएको छ तर, होटल तथा रेष्टुरेष्मा बसेर खान भने निषेध गरिएको छ ।

news11 news2 news8 dharan1 dharan news 5 news6 news4 news3 news7

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved