इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  इन्ट्राएक्ट क्लब अफ डिपोटद्वारा इन्ट्राएक्ट क्लब अफ चन्द्रपुर सेन्ट्रल, बंगलादेशसंग सहकार्यमा अन्तराष्ट्रिय स्तरीय कार्यक्रम “कनेक्टिङ हाट्स विथ इन्ट्राएक्टर” को भाग २ सञ्चालन गरीने भएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य इन्ट्राएक्टरहरुको अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका बारेमा जानकारी गराउने रहेको छ । यस कार्यक्रम मार्फत अभिभावकहरुलाई इन्ट्राएक्ट क्लबका विभिन्न गतिविधि, कार्यक्षेत्र र कार्यक्रमहरुको बारेमा जानकारी गराउने रहेको इन्ट्राएक्ट क्लब अफ डिपोटकी अध्यक्ष दिक्षा राई जानकारी दिइन ।

यस्ता कार्यक्रमले अभिभावकलाई इन्ट्राएक्ट क्लबका बारेमा थप प्रष्ट हुने अपेक्षा रहेको राईले बताइन ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved