ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ

  • भदौ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / इलाका प्रहरी कार्यलय धरानले धरान १४ वस्ने ससिम राईलाई पक्राउ गरेको हो । राईलाई आज उनकै घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

रार्ईले मिति २०७६ असार १० गते राति आइतबारे सडकमा धरान १४ पिण्डेश्वर वस्ने रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए । राईलाई धारिले हतियार छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्धा गरेको थियो ।

सुनसरी जिल्ला अदालतबाट फरार रहेका उनलाई अदालतबाट पकाउ अनुमति प्राप्त भई कार्यलयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा राईलाई पक्राउ गरेको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved