महिला बालिकाको क्षेत्रमा सम्वेदनशील बन्न संचारकर्मीलाई आग्रह (भिडियो सहित)

  • भदौ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र / महिला बालिकाको क्षेत्रमा समाचार सम्प्रेषण गर्दा प्रहरी अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्ने गरी सम्प्रेषण गरिदिन वराहक्षेत्रका सन्चारकर्मीलाई आग्रह गरिएको छ ।

इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका इन्स्पेक्टर पान्डव राजवंशीले प्रहरी अनुसन्धानका क्रममा केही गोपनियता राख्नु पर्ने भएकाले संचारकर्मीलाई सम्वेदनशीलता मनन गरिदिन आग्रह गरे ।

महिला र बालिकाको अधिकार र पुनस्थापनाको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ओरेक नेपालले बिहीबार इलाका प्रहरी कार्यालय चक्रघट्टीमा`महिला बालिकाका मुद्दा र सन्चार क्षेत्रको सम्वेदनशीलता' विषयक अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा सहभागीले महिला र बालिकाको क्षेत्रमा विशेष सम्वेदनशीलता अपनाउने प्रतिबद्धता जनाएको ओरेककी प्रोग्राम अफिससर विमला घिमिरेले जानकारी दिइन् ।

 

118272956_767918617113133_4542335451878314727_n118519906_735630136996469_2455150369885152158_n 118117789_808048846684139_2495816433358245000_n 118235925_3211879268931781_6742066809489296230_n (1)

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved