भारतको महाराष्ट्रमा अपार्टमेन्ट भत्किंदा ७० जना पुरिएको आशंका

  • भदौ ९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ भारतको महाराष्ट्र महद सहरमा एउटा पाँचतले अपर्टामन्ट भत्किएको छ । ४७ फ्लाट भएको अपमार्टमेन्ट भत्किंदा ७० जना मानिस पुरिएको आशंका भएको प्रहरीले जनाएकोे छ ।

स्थानियहरुको सहयोगमा उद्दार टोली १७ जनाको उद्दार गरी अस्पताल पु¥याएको छ भने बाँकी पुरीएकाहरुको खोजी कार्य भइरुहेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानिय सञ्चार माध्यमका अनुसार सो भवन १० वर्ष पुराने भएको जनाइएको छ । मनसुनको समयमा भारी वर्षा भएपछि भवन भत्किनु भारतमा सामान्य घटना हो ।

यस वर्षको मनसुनमा मात्रै भारी वर्षापछि १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये ८ सय जनाको भारतमा मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।(

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved