एनवी बैँकद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी  शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

 बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए ।

यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराएको छ । इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख सई यदु बहादुर खड्कालाई हस्तान्तरण गरिएको बैँकका साँगुरीगढी शाखाका रिलेशनसीप म्यानेजर दिपेश पोख्रेलले जानकारी दिए ।

 बैँकको स्थापना काल देखिनै सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएको र आगामी दिनमा पनि सहकार्यमा सहयोग गर्दै जाने उनले बताए ।शाखा प्रमुख श्रेष्ठले कोरोना महामारीका बेला फ्रन्ट लाईनमा बसेर काम गर्ने सुरक्षाकर्मी तथा गाँउपालिकाका कर्मचारीलाइ प्रोत्साहन गर्न सामाजिक उत्तरदायीत्व सम्झेर बैँकले सहयोग गरेको बताए ।pic 4 1 pic 3 1 pic 1 back

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved