सोमबार ९ जना थपिए सगैँ धरानमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो

  • साउन २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । समुदायमै कोरोना संक्रमण देखिन थालेपछी धरान उपमहानगरपालिका ले गरेको मास टेस्टिङ्का क्रममा सोमबार पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० देखि शुरु गरिएको मास टेस्टिङ्का क्रममा समुदाय स्तरमै १५ जनामा कोरोना संक्रमण देखि सकेको छ ।

सोमबार विहान आएको रिपोर्ट अनुसार धरान–६ का २ युवा, धरान १३ का २ युवा, धरान–१० का दुई महिला र धरान–१५, १६ र १९ का एक एक युवालाई संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। संक्रमण देखिएका हरुको सम्पर्कमा रहेका हरुको ट्रेसिङ गरेर सबैको स्वाब परिक्षण गरिने उनले बताए । सोमबार थपिएका ९ जना सङै धरानमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved