समुदाय स्तरमै कोरोना परिक्षण गर्दै बेलबारी नगरपालिका

  • साउन २६, २०७७
  • "उत्तम पोखरेल"
alt

बेलबारी / बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । पत्रकार सुरक्षाकर्मी मालपोत,नापि कार्यालय, बिधुत प्राधिकरण बितरण केन्द्र बेलबारी तथा अन्य बक्तिहरुको परिक्षण गरीसकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो ।

बेलबारीको बास्तविक अबस्था बुझनका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परिक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ ब्यबस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष बिकले बताउनु भयो । बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन भने २ जनाको सामान्य कोभिड अस्पतालमा उचारका क्रममा रहेका छन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved