नरेन्द्र पथ स्थित सब्जिमन्डीका तरकारी ब्यापारीमा कोरोना संक्रमण

  • साउन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।दुई साता अघि भारतको बिहार बाट आएका धरानका एक तरकारी ब्यापरी मा पनि कोरोना पुष्टि भएको छ । धरान ९ मा डेरा गरि बस्ने ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरान २ स्थित भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ ।

तरकारी बिक्री गर्ने क्रममा उनको धेरै जना सङ सम्पर्क भएको हुन सक्ने भएकोले कोरोना संक्रमण फैलिन सक्ने देखिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग भएको देखिएकोले ट्रेसिङ गरिने उनले बताए ।

धरान मात्रै हालसम्म ४१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै एकै परीवारका ५ जना सहित १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved