खानेपानी आयोजनाको पाईप तडोफोड गरेको आरोपमा हर्क साम्पाङ पक्राउ

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन भत्काइएको घटनामा संलगन हर्क साम्पाङलाई आज बेलुकी पक्राउ गरेको छ ।

ई प्र का धरानका डिएसपी ज्ञानेन्द« बा बस्नेतका अनुसार खानेपानि बोर्डले दिइएको उजुरिका आधरमा साम्पाङलाई पक्राउ गरिएको हो ।

तोडफोडको घटनामा धरान खानेपानि संस्थानका अध्यक्षको नाम समेत मुछिएकोमा नेकपा , नेपाली काङग्रेस धरान कमीटिले छुट्टा छुट्टै विज्ञप्ति मार्फत दोषीलाई कानुन बमोजिम कार्वहीको माग गरेका थिए ।

तोडफोडबाट डेढ लाख बाराबरको क्षती भएको बताइएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved