खानेपानी आयोजनाको पाईप तडोफोड गर्नेलाई कडा कार्वाही हुनुपर्ने काङग्रेस र नेकपाको माग

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुख सहितको संलगनतामा भत्काइएका घटना प्रति नेपाली काङग्रसे र नेकपाले गम्भिर ध्यानाकषर्ण भएको बताएका छन् ।

नेकपा र काङग्रेस धराननगर कमिटिले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै खानेपानि जस्तो संवेदनशिल क्षेत्रमा तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

नेकपा द्वारा विज्ञप्तिमा खानेपानिको आपुर्तिमा समस्या श्रृजना गर्ने जस्तो अमानविय कार्य भएको हुदाँ हर्क सामपाङ जस्ता अराजक व्यक्तीलाई तत्काल पक्राउ गरि कानुन कार्वाहीको गर्नु पर्ने र खानेपानिको मुहान जस्तो सर्वसाधरणको लागि निषेध गरिएको क्षेत्रमा अराजक समुह प्रवेश गराई तोडफोडको वातावरण श्रृजना गर्ने खानेपानि संस्थानका प्रमुखलाई विभागीय कार्वाहीका लागि समेत माग गरिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved