दुहबीमा २६ गते सम्म लकडाउन

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि दुहवी नगरपालिकाले २६ गते सम्म का लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

स्थानिय ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछी लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा र अति आवश्यक काम बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले जानकारी दिए । खाद्यान्न पसल भने बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने उनले बताए ।

दुहवी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विकास घिमिरेका अनुसार नगरपालिकाकै एक कर्मचारी सहित ४ जनामा कोरोना भाइरसको पुष्टि भएपछि लकडाउन गर्ने निर्णय भएको हो ।

उनका अनुसार अहिले नगरपालिकाका कर्मचारी र अन्य स्थानीयको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved