लागुऔषध सहित बराहक्षेत्रका पिन्टु पक्राउ

  • श्रावण १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र । सुनसरीको भित्रि गाउँ हुँदै शहरमा लागुऔषधको कारोबार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले पक्राउ गरेको छ ।

जिल्लाको भित्री गाउँको बाटो हुँदै बजार सम्म लागुऔषधको कारोबार गर्ने बराहक्षेत्र नगरपालिकाको आन्द्रमोढका ३९ वर्षिय पिन्टु भन्ने अभिराज चौधरी पक्राउ परेका हुन् । उनको साथबाट डाइजेपाम ३१, फेनार्गन ३१, लुपीजेसिक ३१ एम्पुल बरामद गरेको छ ।

आइतबार को २४ प ४४४२ नम्बरको स्कुटीको डिकीमा लागुऔषध राखेर ल्याउने गर्दाको अवश्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले विशेष सुराकीको आधारमा स्कुटीको सिट मुनि लुकाएर ल्याउँदै गरेको अवश्थामा चेकजाँचका क्रममा बराहक्षेत्र ४ स्थित सुनसरी खोला नजिकै उनी पक्राउ परेको इप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि सोमबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरिएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved