“उपकुलपतिको कार्यकक्षबाट वी पीको तस्वीर नहटाइएको सरसफाईको क्रममा झिकिएको हो ”प्रतिष्ठान (विज्ञप्ति सहित)

  • साउन ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्य कक्षबाट विश्वेश्वर प्रसाद (वी.पी )कोइरालाको तस्वीर हटाइएको भन्ने समाचार बारे प्रतिष्ठानको गम्भिर ध्यानाकषर्ण भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाको हस्ताक्षर भएको एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर राख्ने क्रममा कोइरालाको तस्वीर सरसफाई गर्ने क्रममा निकालिएको र पुन : उचित ठाउँमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महामानव वी पी कोइरालाको नाममा रहेको प्रतिष्ठान हाम्रो गौरब रहेको र सो कुुरालाई प्रतिष्ठानले सधैं आत्मसात गर्ने समेत उल्लेख गरिएको छ । bp news photo

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved