रोटरी क्लबअफ धरान घोपाले गर्यो वृक्षारोपण

  • साउन ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वातावरण संरक्षणका लागि रोटरी क्लब अफ धरान घोपाले आइतबार १ सय ५० वटा विरुवाहरु वृक्षारोपण गरेको छ ।
“वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारा सहित रोटरी क्लब अफ धरान घोपाले वृक्षारोपण कार्यक्रम गरेको हो । धरान–१५ स्थित शवदाह स्थल नजिकैको बमधारा परिसरमा मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेल गरि करिब १ सय ५० वटा विरुवाहरु रोपिएको छ ।

रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपि सकेका विरुवाहरुलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए । रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घोपाका सदस्यहरु लगायत कार्यक्रममा करिब ५५ जनाको उपस्थिति रहेको थियो ।

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved