सुनसरीका वन कार्यालय प्रमुख घुस लिएको रकम सहित पक्राउ

  • साउन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साह घुस लिएको रकम सहित पक्राउ परेका छन् ।
शुक्रबार श्रीमती किरण साह सहित अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको अवश्थामा अख्तियार अनुसन्धान आयोग ईटहरीबाट खटिई गएको टोलिले उनलाई पक्राउ गरेको हो । वन कार्यालयको बा.२ झ. ४१० नम्बरको गाडिमा लुकाइ राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

डिभिजन प्रमुख साह र उनकी श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैया फेला पारीएको हो । उनीहरूलाई कोशी गाउँपालिका वडा नं. ८ सुनसरीबाट उक्त रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved