लायन्स क्लब अफ इटहरी सिटिद्वारा बरगाछीमा बृक्षारोपण

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी /  सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ ।

गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो ।

आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लायन्स क्लबका सभापति लोकेन्द्र प्रसाद ढकालले गरेका थिए । आफ्नो कार्यकालमा कम्तीमा पनि ५ सय बिरूवा बिभिन्न क्षेत्रमा बृक्षारोपण गर्ने योजना रहेको क्लबका ढकालले बताए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved