देशीलाईनमा कालोपत्रे सम्पन्न, मेयर र उपमेयरद्वारा उदघाटन

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कालोपत्रे सडक निर्माणमा दु्रतगती लिएको शहरको रुपमा धरानलाई चिनिने गरिन्छ । यहाँ बनेका चिल्ला सडकहरु र जनता सँगको साझेदारीमा बनेका सडकहरु हेर्न र अवलोकन गर्न बाहिरी शहरहरु बाट पनि आउने गर्दछन् ।

जनप्रतिनिधीहरुले स्थानीय तह संचालन गर्न थाले पछि त झन कालोपत्रे सडक निर्माणको होडबाजीनै चलेको छ । थुप्रै सडकहरु यस वर्ष कालोपत्रे बने । यसै बिच धरानको मुख्य बजार नै रहेको धरान २ स्थित देशीलाईनमा पनि कालोपत्रे सडक सम्पन्न भएको छ ।

विगतको ४० फुट बाटो भत्काएर ५० फुटको बनेको कालोपत्रे सडक धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आइतबार संयुक्त रुपमा उदघाटन गरेका छन् । नगरगौरबको योजनामा रहेको देशिलाईनको सडक निर्माण गर्न १ करोड ३५ लाख ४५ हजार ९९ रुपैयाको लागत रहेको छ । उपभोक्ता समितीले २०७६ साल भदौ १७ गते सम्झौता गरि करिब १० महिनामै सडक निर्माण सम्पन्न गरेका हुन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved