विप्लवका सैन्य इन्चार्ज पक्राउ

  • असार ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनलाई प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बोहोराको साथबाट पेस्तोल, गोलीका साथै पूर्व लडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved