सर्दुले बगाएको बस्नेतको शव फेला

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । निरन्तरको वर्षाको कारण सर्दु खोलामा आएको बाढीले बगाएका धरान १३ का एक स्थानीयको शव प्रहरीले फेला पारेको छ ।
शनिबार दिउँसो ३ बजे तिर धरान १३ को राई टोल पश्चिमबाट उनलाई बगाएको थियो । धरान १३ मै बसोबास गर्दै आएका भुपु सैनिक राम बहादुर बस्नेतको शव आइतबार बिहान फेला परेको हो ।

धरान ११ स्थित वनडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको ढुङगा, दाउरा संकलन गर्न जादाँ देखे पछि प्रहरीलाई खबर गरेका थिए । बगाएको स्थान भन्दा करिब ५ किलोमिटर उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । शवको पोष्टर्माटमका लागी प्रतिष्ठान पठाइएको उनले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved