होप धरानले दियो व्हील चेयर 

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । शारिरिक अपाङ्ग भएका धरान १५ का डम्बर बहादुर दर्जी लाई होप धरानले व्हिल चेयर प्रदान गरेको छ । 

धरान १५ फुलबारी मार्ग का दर्जी लाई  बिहिबार व्हील चेयर प्रदान गरिएको हो । होप धरानको पहलमा  अस्ट्रेलियामा रहेका तिर्थ राज जोशीको परिवारले व्हील चियर खरिदका लागि विशेष सहयोग गरेका थिए ।

  अपांग पुनःस्थापना केन्द्रको  सन्योजनमा भएको कार्यक्रममा वार्ड नम्बर १५ कि दलित महिला सदस्य निरमाया लकान्द्री को प्रमुख आथित्व रहेको थियो भने बरिस्ठ समाजसेवी रमेश गजमेर, समाजसेवी देउमान लिम्बुको बिशिस्ट आथित्व रहेको थियो ।

दर्जी लाई धरान वडा नम्बर १५ को कार्यलय परिशरमा एक कार्यक्रम को आयोजना गरि व्हील चेयर प्रदान गरिएको हो ।

कार्यक्रम मा अपाङ्ग पुनःस्थापना तथा असहाय सेवा केन्द्र धरानका निर्देशक सुनिल खड्का ले संचालन गरेका थिए भने सेवक अभियान धरानका सह सचीव दिप नारायण श्रेष्ठ ,सेवक अभियानका सदस्य ज्ञानु श्रेष्ठ, समाजसेवि रिता खापुङ्ग , मिस लिम्बू नेपाल २०१४ कि मिस चार्मिङ कुन्नी लिम्बू, ममता राइ ज्यु, लायन्स क्लब घोपाका अध्यक्ष डाक्टर शुभम कुमार अग्रवाल लगायत को उपस्थिती रहेको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved