मृगौला पिडित सपना लाई आर्थिक सहयोग

  • असार २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दुबै मृगौला खराब भएकी धरान १४ कि सपना लिम्बू लाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । 

धरान–१४ की मिर्गौला रोगी सपना लिम्बूलाई सपना लिम्बू बचाउ अभियान समितिले संकलन गरेको ४ लाख २५ हजार ६ सय रुपैयाँ प्रदान गरेको हो।

धरान १५ स्थित रामलक्ष्मण मार्गमा बस्दै आएकी लिम्बुलाइ अभियानले ९ लाख ८३ हजार ५४० रुपैयाँ संकलन गरेर सहयोग गरिसकेको अभियन्ता देउमान लिम्बुले बताए ।

२३ वर्षीया लिम्बूको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

चिकित्सकले मिर्गौला फेर्नुपर्ने अवस्था रहेको जानकारी दिएपछि उनलाई बचाउन अभियान थालिएको हो ।

पारिवारिक अवश्था कमजोर भएकाले सपना को उपचारको लागि परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।

विपन्नताका कारण उपचारमा कठिनाइ हुने देखिएपछि उपचारमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved