लागुऔषध कारोबारी पक्राउ

  • असार २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ईलाका प्रहरी कार्यालय धरानले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका वडा नं। ७ पानमारा बस स्टेण्ड नजिक डेरा गरी वस्ने ४४ वर्षिय किशन श्रेष्ठ रहेका छन । उनलाइ शुक्रबार बेलुका ७ः ३० बजे पक्राउ गरेको हो ।

कोठामा अबैध लागुऔषध संचय गरि बेच विखन गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठामा खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

उनको कोठा बाट झोला भित्र रहेको लागुऔषध नाइट्रोसन २६ पत्ता, स्पास्मोप्रोक्सिभन २३ पत्ता, डाईलेक्स डिसि ६ बोतल र नगद १ लाख ९२ हजार रुपैया समेत बरामद गरेको छ ।

lagu auuuuuuu

धरानमा मर्निङवाक जाँ ...

धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक ...

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved