सुनसरी जिल्लाका न्यायाधीषका अंग रक्षकले गरे आफ्नै पेस्तोलले आफैलाई गोली हानि आत्महत्या

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

धरान /सुनसरी जिल्लाका ४ नम्बर न्यायाधीष शंकर राईकाका अंग रक्षकले आफ्नै पेस्तोले आफैलाई गोली हानेका छन् ।

न्यायाधीष राईका अंग रक्षक प्रहरी हबलदार ओम प्रसाद खतिवडाकाले आफ्नै पेस्तोलले आफ्लै केही समय अघि करिब ७ :४५ तिर देब्रे कन्चटमा गोली हानेका थिए ।

उपचारका लागि धरान स्थित बिपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको उनको अस्पतालमै ९ बजे मृत्यु भएको हो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved