मोरङमा बक्राहाले बगाएको महिलाको शव भेटियो

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । वर्षासंगै मोरङको बक्राहा खोलामा उर्लिएको बाढीले बगाएर मोरङमा एक महिलाको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर ५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहलाई बक्राहा खोलाले बाढीले बगाउँदा मृत्यु भएको छ ।

बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाएको र बेपत्ता भएकोमा आज शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा खोलाले बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा साहलाई मृत अवस्थामा फेला पारेको उक्त बताइएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved