बाहुबलीकी " शिबगामिनि " उर्फ राम्या १०४ बोतल रक्सी सहित प्रहरी फन्दामा

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

साउथ फिल्मकी चचिर्त अभिनेत्री राम्या कृष्णनन चेन्नइ प्रहरीको फन्दामा परेकी छिन् ।

उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गर्दा उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको प्रहरीले जनाएको छ । साथै उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ ।

उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र कार ड्राइभरलाई हिरासतमा लिएकोे हो ।

भारतीय मिडियाका अनुसार र हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताएका छन् ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved