म्यानमार र युएईबाट आएका ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगे

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रदेश सरकारले स्थापना गरेको चतरास्थित होल्डिङ एरिया

धरान प्लेन चाटर्ड गरेर बहिरी मुलुकबाट आएका मध्ये प्रदेश १ का ४२ जना प्रदेश सरकारले स्थापना गरेको चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् ।

आज बिहान राजधानीबाट आएका उनिहरु मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् ।

चतरास्थित रामानन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरुको लागि होल्डिङ एरिया बनाएको छ ।

प्रदेश सरकारद्वारा गठित होल्डिङ तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालका अनुसार उनिहरुलाई त्यँही राखेर सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइनउनिहरुलाई त्यँही राखेर सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइन बताए ।

उनिहरु धनकुटा र तेह्रथुम जिल्लाबाहेक प्रदेश १ का अन्य सबै जिल्लाका छन् ।

झापा, मोरङ र सुनसरीका व्यक्तिहरुलाई तत्कालै पठाउने व्यवस्था गरिएको छ भने अन्य जिल्लाकालाई पनि समन्वय गरेर पठाउने खनालले जानकारी दिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved