जनता आश्रममै आमाको काजकिरिया गर्दै आसामका एक व्यक्ति

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी उपमहानगरपालिकाले स्थापना गरेको आश्रममा बस्दै आएका आसाम रौता घर भएका एक व्यक्तिले आमाको काजकिरिया आश्रममै शुरु गरेका छन् । 
लकडाउन पछि इटहरीका सडक चौकमा वस्दै आएका सडक मानवहरुलाई जनता स्कुलमा खाने वस्ने ब्यवस्था सहित आश्रय दिएको थियो । आसामको रौता घर बताउने प्रकाश निरौला आश्रममा बस्दै आएका थिए । निरौलाले आमाको निधन भएको खबर थाहा पाए पछि आश्रममै काजकिरिया गर्न शुरु गरेका हुन् । 
व्राम्हण सस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै काज किरिया सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताईन । उपमेयर गौतमले काजकिरियाका लागि सवै समाग्री जुटाइदिएकि छिन् । उनका आफन्त दमक तिर भएको जनाए पनि उनहरुले त्यहाँ पुर्याइदिन भन्दा इन्कार गरेका थिए । १२ दिनमा सुद्यी कार्यको ब्यबस्थापन गरिने र किरिया गर्न लागेको खर्च आफनो तर्फवाट ब्यवस्था गरिने उपमेयर गौतमले वताईन् । 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved