अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई सहयोग

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले १ महिना अघिदेखि लकडाउन जारी गरेको छ ।
विद्यार्थीहरुमा लकडाउनको प्रत्यक्ष प्राभव परेको बेला अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले बाहिर देखि अध्ययन गर्न आएका विद्यार्थीहरु जो समस्यामा परेका छन् उनी हरुलाई अत्यावश्यक खाद्य सामाग्रीहरु प्रदान गर्दै आएको छ ।

कमिटीले धरान नगरपालिकाको विभिन्न वडा र जनप्रतिनिधिहरु संग समन्वय गरेर पहिलो चरणमा ६० र दोस्रो चरण अन्तर्गत ७० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको सचिव शेखर रेग्मीले बताए ।

साथै अरु पनि कोहि विद्यार्थीहरु समस्यामा परेको भए सहयोगको लागि नम्बर पनि सार्वजनिक गरेको छ ।

शेखर रेग्मी 9862062518
सुजन खत्री 9807092097
रबिन श्रेष्ठ 9810494622
भुपेन्द्र देवान 9825366936

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved