चर्चित बलिउड अभिनेता इरफान खानको निधन

  • वैशाख १७, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

चर्चित बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उनको निधन मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भएको हो ।

स्वास्थ्य अबस्थामा अचानक समस्या आएपछि उनलाइ अस्पतालको आईसीयूमा भर्ना भएको जनाइएको छ । साथै उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएको थिए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved