निर्वाचन

    Showing 21-30 of 169 items.
  • उपनिर्वाचनः दशैभरका एमालेका ४२ उम्मेदवारहरु नाम सहित

    काठमाडौँ । मंशीर १६ गते हुने उप निर्वाचनको निम्ति सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 294 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्रामथानमा उपचुनाव: कसको पल्ला भारी,त्रिपक्षीय भिडन्त

    विराटनगर/  कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।एमालेले मंगलबारदेखि ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गरेको छ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । वुधबारबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउ

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 237 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन?(कोशी सहित)

    काठमाण्डौ।स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ।जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरका लागि निर्वाचन हुनेछ। त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानब तस्कर आरोप लागेका लिलाबल्लब पार्टीबाट निलम्वन

     नेकपा (एमाले)को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन क्षेत्र (ख) बाट निर्बाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीका विषयमा उठेका गम्भीर सवालबारे नेकपा एमाले कोशी प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । शनिवार प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गदैं मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिए

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 365 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली नागरिकता त्याग्नेहरुको विवरण माग

    काठमाडौं/ निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए स

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 216 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि काठमाण्डौ, र धरानलाई

     धरान / तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ, भेट्रान तर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले चुमेको छ । सनिवार भएको फाइनल खेलमा ओपन तर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१, भेट्रान तर्फ डिआर एफसि धरानले ग्रेस फाउण्डेसन गाङटोकलाई ४–२ र महिला तर्फ ऐना समुह धरानले एक्ट नेपाललाई हराउदै उपाधि चुमेका हुन । महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरेका थिए । भे्रट्रान तर्फको तेस्रो उपाधिका लागि शुक्रवार

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचन: १८ वर्षकाले भोट हाल्न पाउने

    काठमाडौं/ आगामी मंसिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनमा मंसिर १५ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् । आयोगको बुधबार बसेको बैठकले २०८१ भदौ ३१ सम्म मतदाता नामावलीमा नाम दर्ता भएका र आगामी मंसिर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने निर्णय गरेको हो । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ । उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रि

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 247 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज काँग्रेस कोशी सरकारमाा जाने,९ जना मन्त्री सहित १३ सदस्यीय मन्त्री मण्डल विस्तार

    धरान । कोशी प्रदेशमा नेपाली कांग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछु, । सभापति थापाले भने, त्यो भयो भने हामी आज (विहीबार) ९ बजेसम्म सरकार गठन गरिसक्छौं।’ थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय ह

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाद्वारा कृषकलाई अनुदानमा स्प्रेयर टंकी, टुबवेल तथा पानी तान्ने मोटर वितरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी, साना सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर वितरण सुरु गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मुल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण सुरु गरेको हो ।  नगरपालिकाको कृषि बिकाश शाखामा किसानहरुले दिएको निबेदनका आदारमा आर्थिक बिकाश समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताईन् । त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिंचाई स्यालो टुबवेल र ४४ व

    • प्रकाशित मितिः असार ९, २०८१
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी चिल्ड्रेन हाउसद्वारा निःशुल्क दन्त शिविर

    धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् ।  शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका

    • प्रकाशित मितिः असार ८, २०८१
    • 875 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved