चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत
धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओल
धरान/ एमाले-जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ प्रदेश सभा ुखु का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु
मोरङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा कृषकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने बताएका छन् । चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको व्यवस्थाको लागि पहल गरिने बताए । उनले भने–‘नेपाल कृषि प्रधान देश हो, यहाँ अधिकांश नेपाली कृष
उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा स
धरान/ धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरुसँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्की र क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् । बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन् । तपाईले तीनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका न
विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि एकाएक उनको परिचय फेरिंदै गयो । नेवि संघको दबदबाको बीचमा पनि उनी स्ववियु सभापति बनेरै छाडे । स्ववियु सभापति जित्नु विजय र अनेरास्ववियुको निम्ति चानचुने कुरो थिएन । उनले विद्यार्थीको हकहितका लागि थुप्रै काम गरे । क्याम्पसबाट पासआउट भइसकेका विद्यार्थीहरुले पहँुचका भरमा क्याम्पसको होस्टेलका कोठाहरु कब्जा जमाएर बस्ने परिपाटीको अन्त्य विजयले गरिदिए । उनले पासआउट भएका विद्यार्थीबाट कब्जा गरिएका होस्टेलका कोठाहर खोसेर अध्ययन गर्दै गरेका विद्यार्थीलाई राख्ने काम गरे । यो कामको सुरुवात
विराटनगर/ पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ । चोकमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारहरुले
धरान/ राजनीतिक दलहरुले आसन्न निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । उम्मेदवारका घोषणापत्रमा वडाध्यक्ष र नगर प्रमुख जस्ता कार्यकारी पदमा रहने जनप्रतिनिधिले उठाउने मुद्दा उठाइरहेका छन् । उनीहरुलाई थाहा छ, संसदीय निर्वाचनबाट निर्वाचित भएर गइसकेपछि मुलुकको विकास र समृद्धिका लागि नीति, निर्माण गर्ने हो । तर जनताले विकासका एजेण्डा नउठाई कुलोपैनी, बाटोघाटो, भौतिक निर्माणलाई प्राथमिकता नदिई भोट हाल्दैनन् । जनताको अपेक्षा विकास निर्माण हो । आम निर्वाचनका गत पाँच वर्षमा जनप्रतिनिधिहरुले अपेक्षित विकास गर्न सकेनन् । अब ती बाँकी रहेका काम पूरा गर्ने प्रतिबद
धरान/ आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनले धरानको माहोललाई निकै दबाब पुुर्ण बनाएको छ ।सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्र उमेद्धारको चुुनावी गतिविधिहरु निहाल्दा धरानको चुनावी माहोल निकै ‘दबाब’ मा रहेको देखिन्छ ।सत्ता गठबन्धन (कांग्रेस,माओबादी र एकीकृत समाजबादी) एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुका चुुनावी गतिविधि निकै रोचक तथा अन्योलपुुर्ण देखिन्छ । सत्ता गठबन्धनका उमेद्वार माओबादी केन्द्रका नेता मुुक्सामहाङ मेन्याङबो आफुु यस पटक चुुनाब हार्ने कुुनै क्लुु नै नदेखेको बताउँछन् । एमालेको आन्तरिक समस्या र बागी उमेद्धारका कारण आफुुलाई चुुनाब जि