सुनचाँदी आभुषण प्रदेश १ कोे अध्यक्षमा सुनसरीका शाक्य

  • माघ १७, २०७९
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर / नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश १को अधिवेशनबाट सुनसरीका विसन शाक्य अध्यक्षमा चयन भएका छन् ।

आइतबार धरान १५ स्थित धरान किचनमा भएको अधिवेशनबाट प्रदेश १ मा १९ सदस्य कार्यसमिति चयन भएको हो । जस अन्तर्गत उपाध्यक्षमा राजेन्द्र विश्वकर्मा (पाँचथर), महासचिव प्रेम व.विश्वकर्मा (सुनसरी ),सचिव गणेश कुमार विश्वकर्मा (सुनसरी),कोषाध्यक्ष दुर्गा बहादुर. विश्वकर्मा (सुनसरी) चयन भएका छन् ।

यसैगरि सदस्यमा गणेश विश्वकर्मा (उदयपुर), टेक बहादु.याङ्गदेन (सुनसरी), गंगा राम शंकर (ताप्लेजुङ), राम बहादुर.विश्वकर्मा (झापा), शंकर ल्वागुन (धनकुटा), रमेश घिमिरे (तेह्रथुम), त्रिभुवन फुयाँल (मोरङ), नविन मेन्याङ्गवो (सुनसरी),राजन कुमार विश्वकर्मा (सुनसरी) ,लालबहादुर रहपाल (पाँचथर), प्रदिप गहतराज (सुनसरी) ,वालकुमार शंकर (सुनसरी) र प्रतिमा श्रेष्ठ (सुनसरी) चयन भएका छन ।

अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका नेपाल सुनचाँदी व्यवसाय संघका अध्यक्षहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अथिति महासंघका उपाध्यक्ष केन्द्रीय प्रतिनिधि अमर नाथ गुप्ता रहेका थिए । यसैगरी विशिष्ट अथितिमा महासंघका संचिव निर बहादुर वि.क, सुनसरी उघोग वाणिज्य संघका धरानका अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा उनीहरुले सुनचाँदी व्यवसायीहरुको अवस्था अत्यन्तै धरासायी बनेको बताएका थिए । उनीहरुले संक्रमणकालीन राजनीतिक अवस्था, आर्थिक मन्दी, नाकाबन्दी र कोरोना संक्रमणले

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved