Top 4

    Showing 3,171-3,180 of 9,374 items.
  • एसईई.आईडलका फाईनललिस्ट रबिन्द्र श्रेष्ठलाई नवाेदयमा सम्मान, सुनाए गीत, मागे भोट

    धरान/  फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई आईतबार आफुले एस.ई.ई.दिएको धरान-१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।  धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए। १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए। रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 1,016 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँस्कृतिक पर्वमा पुस्तान्तरणको आवश्यकता

    धरान/ वैसाखे पूर्णिमादेखि १५ दिनसम्म किरात राईहरुले बर्षेनी मनाउदै आएको साकेला उभौली पर्व धरानमा राई जातिहरुले धुमधामसँग मनाउदै विधिवत रुपमा सम्पन्न भएको छ । धरान १७ साकेला पार्कमा आयोजित समापन कार्यक्रममा सुनसरीभरि रहेका राइ जातिहरुको सहभागितामा ढोल, झ्याम्टासहित गर्मीको कुनै प्रवाह नै नगरी साकेला नाचमा व्यस्थ रहेका थिए । युवा, बृद्ध, बृद्धा लगायत सबैको उत्तिकै उपस्थिति रहेको सो समापन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले साँस्कृतिक पर्वलाई जगर्ने गर्न तथा राष्ट्रको सम्पत्तिको रुपमा विकास गर्न चाडपर्वहरु युवा पुस्तामा पुस्तान्तरण गर्न आवश्यक रहेको् बताए । मेयर रा

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जीवन शैलीलाई परिवर्तन गर्न नसक्दा दीर्घरोगी बढे

    धरान/ धेरै विरामीहरु स्वास्थ्य समस्या भएपछिमात्र उपचारमा आउने गरेको पाइएको छ । सन् २००३ देखि सञ्चालित प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले सञ्चालन गरेको केएचडिसी कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा यस्तो पाइएको हो पछिल्लो समय खानपान, रहनसहनसँगै शारीरिक व्यायामको कमीका कारण विभिन्न खालका दीर्घरोग हुने गरेको छ । आफ्नो जीवनशैलीलाई परिवर्तन नगरेकै कारण विरामी भएपछिमात्र चेकजाचमा आउने गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, मुटु तथा मृगौलासम्बन्धी चेकजाँच गर्दै आउनु भएका प्रा.डा. शर्माले बताए । केएचडिसीले धरानका स

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाहुरेको सहर धरानको पहिचान मेटिँदै

    धरान/  आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको सहर’ का रुपमा उभियो, र उनीहरुकै नाम र कर्मले चिनियो पनि । समयक्रममा धरान कहिले ‘फेसनेबल सहर’ले त अहिले बुढासुब्बा मन्दिरले पनि परिचित भयो । त्यति मात्रै होइन, तराई र पहाड जोड्ने सङ्गम भएकाले मानिसहरु चहलपहल अधिक हुन थाल्यो । जेजस्तो भए पनि आधुनिक सहरको जग भने लाहुरेहरुको मेहनतले बसेको हो । लाहुरेहरुको पूँजी, सीप र पौरख पोखिएर उभिएको

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 931 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टले धरानका १८ वटा स्कुललाई जित्यो,जिल्लाका लागि छनौट

    धरान/ सुनसरीको धरान उपमहानगर भित्र रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा धरानका १८ वटा स्कुललाई पछि पार्दै धरान ६ मा रहेका एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । प्रथम भएसँगै अव यही जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको छ । भखरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए भने उनीहरुले १ सय १५ अंक प्राप्त गरी विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले बताए । यस अघि पनि गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्र

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 1,009 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  वराहक्षेत्र मन्दिरमा पूर्वाधार निर्माणमा ४ करोड , एैतियासिक तथा पौराणिकको रुप फेरिदैं

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको एैतियासिक तथा पौराणिक महत्व बोकेको औलिया मठ र वराहक्षेत्र मन्दिरमा ४ करोडको लागतमा भौतिक संरचना तयार हुने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार संघिय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा विनियोजित रकमबाट औलिया मठमा प्रवेशद्बार , मण्डब , टायल्स छपाइ , शौचालयको काम हुनेछ । वराहक्षेत्रमा टायल्स छपाइ, प्रवेशद्बार र ड्रेन निर्माणको काम हुनेछ । उक्त योजना नगरपालिकाले तयार गरेको डिपिआर अनुसार बिभागको बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ४ करोड रुपैयाँबाट पूर्वाधार न

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडाध्यक्ष कामत जनभावनाअनुसार नचलेको कांग्रेसको आरोप

    विराटनगर/  विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिहीबार नै ज्ञापनपत्रका लागि समय लिएको भए पनि वडाध्यक्ष कामत कार्यालयमा उपस्थित नभएको भन्दै सभापति यादवले आपत्ति जनाए । कामतले फोन गरेर कार्यालयभन्दा बाहिर रहेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेको सभापति यादवको भनाइ थियो । अन्य दल र संघसंस्थाका प्रतिनिधि

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि प्रधान देशमा कृषकलाइ नै समस्यै समस्या

    धरान/ राष्ट्रिय किसान आयोगले किसानको हक, हित र अधिकार सुनिश्चताको लागि जनप्रतिनिधि, किसानका विभिन्न संघ संगठन लगायत सरकारावालासँग बहस कार्यक्रम चलाएको छ । इटहरी २० तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा आयोजित कार्यक्रमकौ उद्घाटन संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् । किसान, कोशी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय किसान आयोगकी सदस्य मञ्जु धिमालले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट्याएकी थिइन् । उनले कोशी प्रदेशभित्र रहेका कृषकको समस्या, यसको स

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हत्याको आरोपमा तीन जना पक्राउ

    धरान/ धरानबाट कुटपीट गरि हत्या गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान वडा नम्बर –१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ । सोही उपमहानगरपालिका–१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल ब

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘भाग्यभन्दा परिश्रम ठूलोे’ कृतिश्री र प्रशिष्का प्रथम

    विराटनगर/  विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् । ‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय हुँदा पक्षमा मत राखेर कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली स

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved