Top 4

    Showing 3,011-3,020 of 9,500 items.
  • जन्मदिनको अवसरमा असाय,अशक्तलाई खाद्यन सहयोग

    वराहक्षेत्र/ वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले असाय, अशक्तलाई खाद्यन सहयोग गरेर जन्मदिन  मनाए ।  वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले अपाङ्ग , अशक्त भएका परिवारलाई खाद्यन सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । मङलवार साउन २९ गते आफ्नो ३६ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र(१ बगुवाका अशक्त तथा अपाङ्ग ढकबहादुर खड्का र पुर्णबहादुर खड्कालाई खाद्यनका सामाग्री एक-एक बोरा चामल, नुन , तेल , मसला, आलु , सरसफाइका सामाग्री सावुन , सेम्फु र नगद समेत प्रदान गरेका थिए । त्यस्तै वडा नं १ खारखोलाका क्यान्सर रोग पि

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा रैथानी हात्ती,जङ्गलभित्रै राख्ने प्रयास

    झापा/ झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ । ‘भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।’ गत वर्ष सूक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्च

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुत्केरीको हेलिकप्टरबाट उद्धार

    संखुवासभा/  पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल संखुवासभाका डा. प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवा

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा बजेट खर्च निरन्तर ओरालो

    विराटनगर/ कोशी प्रदेशमा बजेट खर्च निरन्तर घट्दै गएको छ । पछिल्ला ३ वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कोशीमा गत आर्थिक वर्षको भन्दा ७.८ प्रतिशतले बजेट खर्चमा कमी आएको हो । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ३६ करोड ७८ लाख रूपैयाँ बजेट खर्च गरेको जनाएको छ ।जसमध्ये चालू खर्च ८ अर्ब ३६ करोड ८ लाख रूपैयाँ र पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख छ । स्थानीय सरकार अनुदानतर्फ ३ अर्ब ६४ करोड ६४ लाख खर्च गरेको छ ।आर्थिक वर्ष ७९/८० मा ३० अर्ब ७५ करोड ७७ लाख बजेट खर्च भएको थियो । जसमध्ये चालूतर्फ ९ अर्ब ९ करोड ८३ लाख र १८ अर्

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनका डेढसय बिद्यार्थीलाई फाइभ स्टार होटलमा अभिमुखिकरण( तस्बिर सहित)

    धरान/ धरान १६ स्थित युएन नबोदय कलेजले विद्यार्थीहरुलाई फाइभ स्टार होटलमा लगेर अभिमुखीकरण गराएको छ । होटल म्यानेजमेन्टमा ब्रान्ड रहेको उक्त कलेजले नयाँ शैक्षिक सत्रको लागि कक्षा–११ मा भर्ना भएका एक सय ५० जना विद्यार्थीलाई शनिबार झापाको धुलाबारी स्थित होटल मेचि क्राउनमा अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत पुर्बक पढ्न आग्रह गरे । यु.एन.नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल सेकेन्ड टप समेत हुन सफल भएकाले अब अझै मिहिनेतसाथ अध्यय

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 905 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनिर्मित भवनको उद्घाटन

    विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

    विराटनगर/  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो । कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्टका बिद्यार्थी धरानको चिण्डेडाँडामा पुगेपछि ..

    धरान/  बिद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा अलवा बाह्य ज्ञान दिने उद्देश्यले धरान ६ स्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुलले हाइकिङ( पदयात्रा) गराएको छ । आइतबार कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई धरान २० स्थित चिण्डेडाँडामा पुर्याएर धरान शहर लगायत पुर्वको दृष्यलाई प्रत्यक्ष रुपमा अवलोकन गराएको हो । आइतबार विहान ५ बजेदेखि धरान बजारबाटै विद्यार्थीहरुलाई पदयात्रा गराएइएको हो । किताबी विषयलाई विद्यार्थीहरुको लागि प्रत्यक्ष रुपमा हाइकिङद्धारा नै जानकारी दिने उद्धेश्यले हाइकिङ गराइएको शिक्षक खगेन्द्र श्रेष्ठले बताए । उनले भने,“हाइकिङ विषयमा किताबी कोर्ष भएतापनि फिल्डमै लगेर

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 1,331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीयकै सक्रियताका बन्यो प्रवेश द्वार

    धरान/ टोलबाट रकम जुटाएर विकास गर्न सकिन्छ र आफ्नो टोललाई आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् धरान ३ का सर्वसाधारण । बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउन तथा आफ्नो टोललाई चिनाउन टोलबासीहरुले रकम जुटाएरै प्रवेशद्वार निर्माण गरेका हुन् । धरान ३ र १५को सीमानामा पर्ने भानु स्मृति तथा मित्रपथ उत्तर–दक्षिणमा २ प्रवेशद्वार निर्माण सम्पन्न भएको छ । अत्यन्तै आकर्षक ढंगबाट निर्माण गरिएको सो प्रवेशद्वारको एकपट्टीको मात्र करिब ५ लाख ९६ हजार रुपैयाँमा सम्पन्न भएको हो । त्यहाँका उपभोक्ता समितिहरु सक्रिय रुपमा खटिएर स्थानीय तथा विदेशमा रहेका स्थानीय बासिन्दाहरुसँग संकलन

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलङ्का टप्पुमा बर्खे मकै लोप, बिचौलिया व्यापारीबाट आजित

    धरान/ मुख्य सिजनका रुपमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले बर्खामा लगाउँदै आएको मकै बाली लोप हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका ६ का २ सय घरधुरी र ९ नम्बर वडाका ७ सय घरधुरीले गर्दै आएको परम्परागत बर्खे मकै बालीमा किसानको आकर्षण घट्दै गएको छ । “अहिले लगभग ५ प्रतिशत जति किसानले मात्रै बर्खे मकै खेती गर्छन्, पहिले प्राय सबै किसानले मकै नै लगाउँथे,’ स्थानीय युवा कृषक सन्तोष चन्द्रवंशीले भने, “बर्खामा मकै लगाउने कृषकले पानी नजम्ने डाँडा परेको ठाउँमा खोर्सानी, बोडी, भिन्डी र पर्बललगायतका नगदे बाली लगाउने गरेका छन् । बर्खे मकैका ठाउँमा किसानले धान खेती ग

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved