Top 4

    Showing 2,861-2,870 of 9,500 items.
  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिता सुरु

    धरान/ विहिवार देखि सुरु भएको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको पहिलो दिन सुनाखरि, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । प्रतियोगिताको पहिलो खेल सुनाखरि स्कुलले काम्रेल स्कुललाई ३२–१९, लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, प्रभातले डिपो स्कुललाई २३–२१ अंक र दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको छ । पहिलो खेलमा सुनाखरी र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडे । दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 1,099 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत नियमित नआउँदा उद्योगीहरुलाई समस्या भएको गुनासो

    धरान/  मन्त्री भएपछि गृहजिल्लासँगै कोशी प्रदेशका विभिन्न जिल्लामा भेटघाट कार्यक्रममा आउनु भएका ऊर्जा तथा सिँचाईमन्त्री दिपक खड्कासमक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यालय सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रमा देखिएका समस्याका विषयमा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले गुनासो पोखेका छन् । सुनसरी उद्योग वाणिज्य सघको सभाहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गुनासो पोखेका हुन् । नेपाल विद्युत प्राधिकरणले हाल भारततर्फ एक हजार मेघावाट विद्युत निर्यात गरिरहेको र आगामी १० बर्षमा १० हजार मेघावाट विद्युत विक्री गर्ने लक्ष्य राखेको अवस्थामा उद

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 486 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको महेन्द्र क्याम्पसमा कोशीमै पहिलो पटक ‘बीए एलएलबी’ पढाई हुने  

    धरान/  कोशी प्रदेशमा पहिलो पटक महेन्द्र बहुमुखी क्याम्पस धरानमा मानविकी र कानुन अन्तरगतको ‘बिए एलएलबी’ पढाई हुने भएको छ ।   क्याम्पसले पत्रकार सम्मेलन गरी उक्त विषय पढाई हुने बारे जानकारी गराएको हो ।  क्याम्पस प्रमुख चन्द्रकुमार राईले प्रवेश खुला गरिएका बताएका छन् ।उनले भने,“प्रवेश खुल्ला गरिएको छ, एलएलबी पढ्नका लागि प्रवेश परीक्षा आवेदन अनलाइन मार्फत भर्न सकिन्छ।”   महेन्द्र क्याम्पस धरानमा २०६६ सालदेखि नै बिए एलएलबी सङ्काय ल्याउन प्रयास गरिएको थियो ।   बल्ल आएर  स्वीकृति भएपछि पठनपाठन शुरु हुने भएको हो । क्याम्पस प्रमुख राईका अ

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्वी खाना संस्कृति युरोपको विकसित खाना भन्दा कम छैन

        गगनमान श्रेष्ठ   यु एन कलेज कोअर्डिनेटर    (नेपाली खाना खोज र अनुसन्धानकर्ता ) केहि बर्ष देखि म पुर्वी पहाडको खाना ( राई,लिम्वू,याख्खा,सुनुवारको खाना ) को बारेमा खोजि गर्दै छु। खानाको परिभाषामा,प्रत्येक जाती,समुदायको खाना त्यहाँको भौगोलिक, सामाजिक र आर्थिक अवस्था ले फरक फरक हुन सक्छ्। अर्थात सामाजिक,आर्थिक रुपमा सम्पन्न र बिकसित जातीको खाद्य सामाग्री , पकाउने तरिका र भाँडाकुडा, चुलो पनि अलि बिकसित हुन्छ र कम बिकसित समुदायको खान साधारण,एउटै मात्र या थोरै सामाग्री प्रयोग गरेर बनाइएको खाना हुन्छ अर्थात खानाको बनावट हेरेर त्यो समाजको आर्थिक सामाजिक अवस्था अन्दाज गर्

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा रहेका वडाध्यक्षलाई फर्काउन वडावासीको माग

    ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एक वर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडाअध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असोज १३ देखि ‘सुकिला’ नोट ,दशैंको अग्रिम टिकट खुल्यो

    काठमाडौं/  नेपाली चाड दसैँका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी तात्ने गरेको थिए । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालक समिति वैठकले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । विजया दशमी मनाउन जाने यात्रुहरूलाई सहज होस् भनेर यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको लागि अग्रिम टिक

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा ट्राफिक जाम हटाउँदै ट्राफिक प्रहरी

    दुहबी/ सुनसरीको दुहबीमा रहेको ट्राफिक पोस्टले दुहबी बजार एरिया इलाकाको बिभिन्न ठाउँहरुमा आफ्नो सकृयता बढाएको छ । दुहबीमा एकदमै ट्राफिक जाम संगै दुर्घटना हुने भएकोले गर्दा दुहबी पोस्टले हरेक गतिविधिमा जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरदै आएका छन । जस्तै बजार एरियाका बिभिन्न ठाउँमा ट्राफिक जनचेतनामूलक हुडिङ बोर्ड ,अबेबस्थित पार्किङ गरेको सवारीसाधनहरु लाई हुइललंक लगाउने सामुदायिक बिधालय तथा निजि बिधालयहरुमा गएर ट्राफिक जनचेतनामूलक सन्देश तथा बिधार्थीहरुलाई जेब्राक्रसिङ बिषयमा क्लास लिने गरेको छ। ट्राफिक प्रहरी दुहबीले सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा कृषि एक्स्पोको तयारी तीब्र

    विराटनगर/  भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ। कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र पर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आत्महत्या समस्या विकराल,कोशीमा झनै डरलाग्दो

    धरान/ मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेका चिकित्सकहरुले बताएका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नु बाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिए । उनले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिए । उनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्राे केपि राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक

    धरान/नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र २७ गते देखि २९ गते सम्म हुन लागेको दोस्रो केपि राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफि मंगलवार आयोजकले सार्वजनिक गरेका छन ।  प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन्द्र विच मैत्रिपुर्ण फुटसल समेत संपन्न भएको थियो । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र आयोजक नेचर क्लवका अध्यक्ष कृष्ण राईले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफि सार्वजनिक गरेका थिए । धरान ८ स्थित हाम्रो फुटसलमा संपन्न महासंघ टिम र आयोजक विच भएको मैत्रिपुर्ण खेल वराव

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved