धरान । एम्स कलेज विराटनगरले अध्ययनरत बिद्यार्थीहरुलाई समावेश गराएर फुटससल प्रतियोगिता आयोजना गरेको छ । बिराटनगर–९ मा रहेको कलेजले बिबिएस्, बिएचएम र बिएससि सिएस. आइटी संकायमा अध्ययनरत बिद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी गराएको थियो । पढाइका अतिरिक्त अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्त राख्न सहयोग पुगोस् क्याम्पसका प्रबन्ध निर्देशक दिक्षान्त पोखरेलले बताए ।
धरान । दिवंगत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा डिपो बास्केटबल रनिङ्ग कप हुने भएको छ । डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको हो । डिपोका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लिम्बुको स्मृतिमा श्रावण १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा एसइइ दिएका विद्यार्थीहरुे सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले जानकारी दिए । प्रतियोगिताका
धरान । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुस्त राख्नकै लागि यो खेलप्रति सबैको रुचिको खेल बन्दै गएको होे । यस खेलका लागि सरकारले भने नगन्य रुपमा सहयोग पु¥याएको खेलाडी तथा यस खेलमा लागेकाहरु बताउँछन् । ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो । यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ । व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा शारीरिक सन्तुलनको विकास गर्न तथा मानसिक स्वस्थ्यताका निम्ति ब्याडमिन्टन खेल खेल्ने गरिएको छ । पछिल्लो समय शारीरिक तन्दुस्तका लागि उपयुक्त मानिएको यो खेल शारििरक स्मफूर्तिकै लागि खेल्ने गरेको खेलाडीहरु बताउँछन् । धरान
धरान । मंगलबारदेखि शुरु भएको धरान मेघा थ्री वाइ थ्री एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमीले जितका छ । वुधवार भएको अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलमा चिल्ड्र्रनले होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थानमा चित्त बुझाएको होलिल्याण्ड स्कुलले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । आयोजकले विजेतालाई नगद ५ हजार र उपविजेतालाई २ हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष
धरान । धरान मामेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा हुन लागेको प्रतियोगिताको प्रयोजन धरान मेघा कलेज गर्ने भएको छ । प्रतियोगिता साउन ३ र ४ गते दुई दिन हुन लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा धरान संगै विर्तामोड, उर्लावारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटवल संघले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कार सहित ट्रफश्
धरान । एसईई स्पिकर सिजन २ को फाइनलमा १० जना प्रतियोगी प्रवेश गरेका छन् । दोस्रो चरणमा सहभागी १६ प्रतियोगी मध्ये उत्कृष्ट १० फाइनलमा प्रवेश गरेका हुने । ¥याडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न दोस्रो चरणको स्पर्धाबाट आदर्श मावि चतराकी प्रज्ञा न्यौपाने, हिमालयन स्कुल चतर ाकी एङ्लिसा थापा र रविना तामाङ, कोशी बोर्डिङ धरानका आवेग श्रे ष्ठ र एशिका कार्की फाइनल प्रवे श गरेका हुन् । त्यसैगरी जन सहयो ग मावि तरहराकी एल्जिना खाती, भरौल बालमन्दिरका दिमन गिरी, शिक्षा सन्देस बोर्डिङ पानमाराका र जनिश न्यौपाने, हिबिस्कस स्कुल धरानकी सिसम गुरुङ र बिष्णु मेमो रियल स्कुल धरानकी
धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । सहमतिसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीसँगै खेलाडीका परिवारलाई समेत नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार जनाएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेप
धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र
धरान । फुटबल खेलको लोकप्रियता संसारमै बढ्दै जादा नेपालमा समेत यो खेलको विकास हुदै गएको छ । त्यसमा पनि धरानलाई फुटबल खेलको मिनी ब्राजिलको रुपमा लिइने गरिएको छ । मोफसलकै ठूलो प्रतियोगिता बुढासुब्बा गोल्डकप प्रतियोगिता २९ बर्ष अगाडिदेखि निरन्तर हुदै आएको छ । तर पछिल्लो समय खेल मैदान अभावका कारण खेलाडीहरुले अभ्यास गर्ने ठाउको अभाव हुन थालेको छ । बढ्दो सहरीकरसँगे पछिल्लो समय फुटबलको विकल्पको फुटसल प्रतियोगिता हुन थालेका छन् । थोरै ठाउँमा खेल्न सकिने भएकोले पनि पछिल्लो समय खेलप्रेमीहरु यसतर्फ आकर्षित बनेका हुन् । धरानमा ८ देखि १० वटा फुट्सलहरु रहेका छन् । उनीहरुले दैनिक फुटबल खेलको गतिविधि गरिहेका
धरान । आठौँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि उचालेको छ । सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको अन्तिम खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाइ १–० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि उचालेको हो । खेलको पहिलो पूर्वाद्र्धमा दुबै टिमबाट गोल हुन सकेन । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा उचरार्धको ७४ औं मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गराए । जितसँगै क्यारुनले नगद ३ लाख र उपविजेतामा चित्त बुझाएको रारा फुटबल क्लब राजारानीलाई १ लाख ५० नगद सहित ट्रफी र प्रमाणपत्र हात पारे प्रतियोगिताको विजेत