स्वास्थ्य

    Showing २,०८१-२,०९० of २,६१९ items.
  • दुहवीमा पत्रकार सहित११ जनामा कोरोना संक्रमण

    दुहबी । सुनसरीको दुहवी नगरपालिकामा थप ११ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । दुहवी नगरपालिका वडा नं। १ का १ पुरुष ४२ वर्षिय , वडा नं। ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं। ५ का १ पुरुष २० वर्षिय, वडा नं। ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन । भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबिमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ द

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • ९८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका स्टाफ नर्सको माग सम्बोधन गर्न ५ सदस्यीय समिती गठन, समिती लाई १ हप्ताको समयावधी

    धरान । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा रहेका स्टाफ नर्सको माग सम्बोधन गर्न समिती गठन गरिएको छ ।१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा।डा। गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेक

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • १,०९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा थपिदै कोरोना संक्रमित, ५ सय ८ पुगे

    धरान । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा बुधबार बिहान सम्ममा ५ सय ८ जना कोरोना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानका १ जना, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • ९३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण बाट विराटनगरमा थप १ महिलाको मृत्यु

    बिराटनगर बिराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बिराटनगरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बिराटनगर ११ की ४४ वर्षीय महिलाको कोरोना संक्रमण बाट विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । मृतकलाई कोही दिन देखि ज्वरो आउने र उनिमा निमोनियाको

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • १,०७९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक

    धनकुटा, १० भदौ ÷कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा आज २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । एकहप्तासम्म सो गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्–‘

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • १,३४८ पटक पढिएको
    • " सन्तोष रुचाल"
  • डायलासिस गरेका व्यक्तिमा कोरोना देखिए पछि, संक्रमितको सम्पर्कमा रहेका स्टाफ नर्सहरु चिन्तित ( भिडियो सहित)

    धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ५,५९९ पटक पढिएको
    • " दिनेश गजमेर"
  • वीपीका स्टाफ नर्सहरुले दिए दुई दिनको अल्टिमेटम

    धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भि

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ९७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ४ सय ८५ पुगे कोरोना संक्रमित

    सुनसरी । सुनसरीमा मंगलबार ३१ जना कोरोना संक्रमित थपिए सँगै ४ सय ८५ जना पुगेका छन् भने २ सय ६ जना निको भएर घर फर्किएका छन् । २ सय ७९ जना जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेका विभिन्न स्थानको प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवा सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयको अनुसार कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहक्षेत्र नगरपालिकाका ३ गरी २१ जना थ

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,९७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा कोरोना संक्रमित थपिदै, मंगलबार ७ जना थपिए सँगै ८७ पुगे

    इटहरी । जताततै कोरोनाको सन्त्रास बढिरहेका बेला इटहरीमा मंगलबार बिहान थप सात जनामा संक्रमण पुष्टी भएको छ । इटहरी उपमहानगर वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ८७ पुगेको छ भने निको भएर घर फर्किएकाहरूको संख्या २६ पुगेको छ । पछिल्लो एक महिना यता कोरोना भाइरसको संक्रमणबाट इटहरी २० तरहरा पनि उच्च जोखिममा परेको देखिएको छ । मंगलबार बिहान एक महिलालाइ संक्

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,०६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा १ सय ७ पुगे कोरोना संक्रमित

    धरान । समुदाय स्तरमै फैलिएको कोरोना संक्रमित धरानमा १ सय ७ जना पुगेका छन् । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा १ सय ७ जना कोरोना संक्रमित पुगेका हुन् । केही दिन अघि धरान १७ का आमा छोरीमा कोरोना संक्रमण पुष्टि भएका परिवारकै थप एक जनामा कोरोना पुष्टि भएको हो । ६१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ भने १७ कै थप एक महिलामा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । यसै गरी धरान १६ बस्ने २५ बर्षीया एक जना बैङ्कका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी धरान घर भएर पनि विराटनगरमा बैकमा काम गर्ने गरेको बताइएको छ । विराटनगरमा स्

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ८६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved