राजनीति

    Showing 1,531-1,540 of 1,614 items.
  • पीसीआर मेसिन खरिद गर्न प्रदेश १ सरकारलाई कांग्रेसको सुझाव

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ । विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदा समेत परीक्षणको दरलाई तिव्रता नदिएको भन्दै महानगरका का.वा.सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउदै स्थानी तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणको लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् । न्यौपानेले भने,“लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै बजार खुल्ने

    धरान । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थाले पछि धरान उपमहानगरपालिकाले जोखिम न्युनिकरणका लागि अत्यावश्यक वस्तुको पसल मात्रै खोल्ने गरि समयतालिका दिएको छ । विहिबार उपमहानगरपालिकामा बसेको सर्वपक्षीय छलफलमा संक्रमणको जोखिम न्युनीकरण गर्न बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको छ । अत्यावश्यक वस्तुअन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको हो । होटलहरुले प्याकिंङ गरेर बिक्री गर्न दिने तर होटल, रेष्टुरेष्टमा नै बसेर खान नदिने पनि निर्णय भएको छ । बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको आदेशप्रति प्रदेश सांसदमा आलोचना, पूर्वडिआइजीलाई कडा कार्वाही गर्न माग

    विराटनगर /  सर्वोच्च अदालतले श्रीमती हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडिआइजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले श्रीमती हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नु भन्ने तल्लो अदालतले गरेको निर्णयलाई उल्ट्याएर अपराधीलाई छुट्कारा दिलाउने सर्वोच्चको निर्णयले जनमानसमा अदालत प्रतिको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, “न्यायको तराजु समाएर बस्ने न्यायमूर्तिहरु दिनदहाडै मारिने महिलाको लागि न्याय खोज्न अब कहाँ जाने ।” उनले पूर्व डिआइजील रञ्जन प्रसाद कोइरालाले आफ्नी श्रीमती मारे

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

    विराटनगर–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीप

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 683 पटक पढिएको
    • " नेत्र पी अधिकारी"
  • मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा

    विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विकाश र योजना लिएर मेयर, उपमेयर सहितको टोलि मन्त्रालय धाउँदै

    धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ । टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ ।  टोल

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

    बेलका / उदयपुर बेलका नगरपालिकाकी उपमेयर जकुमारी चौधरीले बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेकी छिन् । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा त्तकालीन एमाले पार्टि बाट निर्वाचित भएकी उनले यस्तो घोष्णा गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन धिक्कार छ दुई तिहाई सरकार ’ स्ट्याटस लेखेकी छिन् । तर उनले किन के कारणले यस्तो लेखिन भन्ने खुलाएकी छैन । उनको यो घोषणाले यती बेला निकै चार्चा पाएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबालिका र औद्योगिक व्यवसाय विधेक पारित

    विराटनगर । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ । प्रदेश १ सरकारले बाल अधिकार रक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न विधेयक ल्याएको थियो । सामाजिक विकास समितिमा दफावार छलफलपछि त्यसको प्रतिवेदन सदनमा प्रस्तुत भएपछि बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिबाट दफावार छलफल भई संशोधन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले विधेयक पारित गरियोस भनि प्रस्ताव पगरेका थिए । यो वि

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाहुरेको भत्ता नकाट्न संघीय सरकारलाई प्रदेश सांसदको माग

    विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ । प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन । राजसपाका जयराम यादवले अहिले धानखेती

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको नितिगत अनियमितता कायमै

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ । एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ । कुनैपनि स्थानीय तहले कुनै क

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,048 पटक पढिएको
    • "तेज बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved