समाचार

    Showing 2,861-2,870 of 8,447 items.
  • वीपी प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने मन्त्रि द्वयको प्रतिबद्धता

    काठमाडौ /  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यँलय बनाउन आफुहरु लागि गर्ने आश्वसन समेत दिए । मोहन वहादुर वस्नेतले स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन भित्र राख्न नहुने वताए । मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नकिने वताए । ‘तपाईहर

    • प्रकाशित मितिः असार ९, २०८०
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको वडा र बिषयगत समितिको बजेट सिमा पारित,

    धरान / वडागत र बिषयगत क्षेत्रको बजेट सिमा पारित गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । श्रोत निर्धारण समितिले बिहिबार पेश गरेको बजेट सिमाको बिषय बिबादित बने पछि स्थगित भएको कार्यपालिकाको बैठक आज पुनः २ बजे देखि शुरु भएको थियो । बैठकले वडागत र बिषयगत क्षेत्रको सिमाको प्रस्ताब पारित गरेको छ । बैठकले निर्णय गरे अनुसारको बजेट सिमा आजै सबै वडाहरुमा पठाउने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । वडागत तहमा बिनियोजन गरेको सिमा अनुसार वडा नम्बर १ मा ७७ लाख ३४ हजार ५ सय ६९, वडा नम्बर २ मा ६९ लाख १९ हजार २ सय ९३, वडा ३ मा ६८ लाख ७९ हजार १ सय ३, वडा ४ मा १ करोड ११ ल

    • प्रकाशित मितिः असार ९, २०८०
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढीपिडितलाइ ५ लाखका दरले धरानको सहयोग

    धरान /  केही दिन अघि देखिको अविरल वर्षाले पहाडी जिल्लाको क्षेत्रमा आएको बाढी पहिरोले क्षती पुर्याएको पिडितहरुलाइ राहतका धरान उपमहानगरपालिकाले सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले राहत सहयोग गर्ने निर्णय गरेको हो । गत हप्ताको शनिबार देखिको अविरल वर्खाले पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढी पहिरो पिडितलाइ ५ लाख रुपैयाको दरले तीन वटै जिल्लालाइ प्रदान गरिने निर्णय गरेको छ । सहयोग रकम जिल्ला दैबिक प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपमेयर आइन्द्रबिक्रम बेघाले बताए । कोशी प्रदेशमा बाढीपहिरोमा परेर ८ जनाले ज्

    • प्रकाशित मितिः असार ८, २०८०
    • 1,398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीको टिकटक प्रतियोगिता

    काठमाडौं/  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली हुनुहुन्छ । प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोग

    • प्रकाशित मितिः असार ८, २०८०
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानलाई पुर्ण विश्व विद्यालय बनाउनु पर्छ , छाता ऐन राख्न हुदैन

    काठमाडौ / चिकित्सा विश्वविद्यालय वनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् । नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहिबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवा

    • प्रकाशित मितिः असार ८, २०८०
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली बजारमा घट्यो सुनको मूल्य प्रतितोला कति पुग्यो?

    सुनसरी / शुक्रबार  सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ

    • प्रकाशित मितिः असार ८, २०८०
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहिबार स्थगित भएको धरान कार्यपालिका बैठक पुनः आज दुई बजे बस्दै

    धरान/  बजेट सिमा बिबादित बने पछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज पुनः २ बजे बस्ने भएको छ । बिहिबार बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिरोध गरे पछि कार्यपालिका बैठक स्थगित भएको थियो । आज २ बजे कार्यपालिका बैठकका लागि प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले सुचना जारी गरेका छन् । उनका अनुसार आजको बैठकले बिहिबार उठेका बिषयहरुलाइ समाधान गर्दै वडागत र बिषयगत सिमाहरु अनुमोदन गरेर सबै वडा र समितिमा सिलिङ पठाइने भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयक पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०८०/ ८

    • प्रकाशित मितिः असार ८, २०८०
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजमा तीन हप्ते हस्पिटालिटी वर्कसप

    धरान /होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत तीन हप्ते हस्पिटालिटी वर्कसप सुरु गरेको छ । स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ । वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्रेड युनियन काङ्ग्रेसमा संस्थापन हाबी, अध्यक्षमा योगेन्द्र कुमार कुवर

    सुनसरी /  नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ । बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जनामा जित भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेकाछन् । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । त्यसैगरि, संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दांगका गण

    • प्रकाशित मितिः असार ८, २०८०
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिनगरका पत्रकारका लागि क्षमता विकास तालिम

    विराटनगर /  नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ । प्रशिक्षणको सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भयो । हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो । पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गर्नु भएको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गर्नुभयो । उहाँले आफू

    • प्रकाशित मितिः असार ८, २०८०
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved