समाचार

    Showing 2,611-2,620 of 8,435 items.
  • २८ औै रक्त सञ्चार सेवामा उत्कृष्ट रक्तदाता संस्थालाई सम्मान

    धरान/  विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ । रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ । महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ । देशभर ५८ औं रक्त सञ्चार

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न

    धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो  चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ । डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो । सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

    विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको फाइनल खेलमा बराहा र सत्यनारायण मावि भिड्दै

    विराटनगर / दोस्रो संस्करणको एसईइ रनिङ शिल्ड फुटबल कप अन्तर विद्यालय स्तरीय प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो विराटनगर वडा नम्बर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा सुचारु भईरहेको छ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगको सत्यनारायण मावि विच प्रतिस्पर्धात्मक खेल हुद छ। बराहाले ४ र सत्यनारायण माविले समेत ४ वटा स्कुललाई पछि पादै उपाधिको फाईनल खेल्मा पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलको यात्रा सुरक्षीत गरेको थियो। जितको लागि बराहाका रोहन राईले २ गोल र आयुश मगरले १ गोल गरे

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

    धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ ।  सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो ।  विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज&nd

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रक्तदान गर्न रक्त सञ्चार केन्द्रको आव्हान

    धरान/  धरानमा डेंगु संक्रमित विरामीको संख्या बढ्दै गएको छ । संक्रमित विरामी बढ्दै जाँदा विरामीलाई चाहिने रगतकाे अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा अभाव छ । डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगायत आसपासका जिल्लाबाट अत्याधिक डेंगुका विरामी आउन थालेका छन् । विरामी बढेकै कारण विरामीलाई चाहिने रगत रक्त सञ्चार केन्द्रमा अभाव छ । अहिले केन

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडाबासी संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था

    धरान / धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ । स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन । तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ । धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन । तर धरान १४ वडा समितिले

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

    विराटनगर। विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट स

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 841 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु जलाधार क्षेत्र बिवाद: वृक्षारोपण नगर्न संघर्ष समितिको चेतावनी

    विजयपुर / सर्दुजाधार क्षेत्रको विवादले धरानमा अहिले चर्को रुप लिएको छ । धरान ४ स्थति छोटी मोरङमा दुई साता अगाडि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षारोपण सुरुगरेको पछि विवाद बढदै गएको छ । छोटी मोरङमा रहेको २सय ७२ घर पिडितले बिहिबार पत्रकार सम्मेलन गदै नगर प्रमुले कानुन मिचेर व्यक्तीको नामा रहेको धनिपुर्जा भएको जगगामा वृक्षारोपण गरेको भन्दै विरोधमा जनाएका छन । उक्त विवाद धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षारोपण गरेपछि विवाद चर्किएको हो । सर्वाचको अन्तिम फैसला नआए सम्म वृक्षरोपण थाति राखन छोटी मोरङ

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 850 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु कलेजमा नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

    विराटनगर/  भानु कलेजले  महेन्द्र पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गराएको छ । विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहन कुमार श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम तथा अध्यापनको तौर–तरिकाका वारेमा डा. नरेन्द्र कुमार चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा कलेजका डाइरेक्टरहरु प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद साह, प्रा.डा. राजु राम थापा, अतिरिक्त

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved