बराहक्षेत्रमा भारतीय युवक ब्राउन सुगरसहित पक्राउ

  • असोज ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

बराहक्षेत्र नगरपालिका–९ स्थित बरपिपल चोकमा लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बीआर ३८ एपी ०२७७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया बेलवा ग्राम पञ्चायत बस्ने २० वर्षीय बिपिन कुमार यादवको साथबाट ब्राउन सुगर ०.८३ ग्राम (८३० मिलिग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले यादवलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेन्जी आन्दोलनमा कार ...

दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय ...

दस लाखको अवैध कुखुरा ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी ट ...

सुनसरीमा दुई यादव सम ...

सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्ष ...

बाल दिवसमा धरान–११ म ...

धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved