नलीहाडको कमाल

  • चैत १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

जेठ १९ 

राजा आए 

रगतको नदी तरेर आए

राजाको संहार गरेर आए

संहारक राजा भएर आए

जे जसरी आए 

राजा आए ।

बैशाख ११

राजा गए

रगतको होली खेलेर गए

२५ जना सहिद दिएर गए

लाखौँको सपना छिनेर गए

जबरजस्त गए 

राजा गए । 

चैत १५

राजा आए

मान्छेको बली चढाएर गए

नागरिकका घर–गाडी जलाएर गए 

लुटेर गए, थुतेर गए, कुटेर गए 

सन्ड–मसुन्ड चलाएर गए

रैतीहरु झिङ्गालाला झिङ्गाला नाच्दैछन्

मसानघाटको नलीहाडले

जगतलाई तर्साएर गए ।

।।।

१७ चैत २०८१, सभागृहमार्ग धरान ८

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved