नेकपा एमाले धनकुटाका सचिवले सोधे भिम रावललाइ प्रश्न

  • पुस १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

१.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ?

२.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र  थियाेकी  थिएन ?

३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ?

४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ?

५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला  अभिव्यक्तिले दिने तपाईं नै हाेइन ?

६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई  कुन विधि पद्धति र मान्यता जाेगाइ राख्ने ?

७.कति पटक मन्त्री हुनुभयाे थाहा छ कि छैन सधै धम्काएर लाभको पदमा पुगिरहने बानि तपाईंकाे हाे कि हैन ?

८.कुनै समय पार्टी ले मन्त्री नवनाउदा केन्द्रीय सदस्यकाे सपथ नखाएर वखडा गरेकाे र मन्त्री पाए पछि मात्र सपथ लिन गएकाे तपाईं हाेइन ?

९. यी र यस्ता विषयहरु काे वहस हुनु पर्छ कि पर्दैन ?

कम्रेड भिम रावल यस्काे जबाफ कस्ले दिने ?

तपाईं अरुलाइ मात्र औल्याउने कि तपाईं माथि लागेका गम्भीर आराेपहरुकाे जवफ तपाईं पनि दिने ?                   

  -पर्शुराम नेपाल सचिव

नेकपा एमाले जि.क.स.धनकुटा,

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved