इटहरीका मेयर हेमकर्णले इटहरी डुबान हुनबाट जोगाए

  • असोज १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

हेमकर्ण पौडेललाई धेरै जनाले धेरै तरिकाले चिन्छन , पछिल्लो उनको चिनारी इटहरीका मेयर हुन ।

उनका धेरै काम देखिने र दुरदृष्टिका छन छैनन् थाहा भएन तर उनले इटहरीलाई डुबान मुक्त बनाउन गत हिंउदमा अनेक आलोचनाका बावजुद गरेकोे कामले यो पटक इटहरी डुवानबाट जोगियो ।

त्यो बेला उनको त्यो कामको अनेक कोणबाट आलोचना भएको थियो ।तर अहिले त्यसको प्रतिफल सबैले पाए ।यो राम्रो कामको सह्राहना गर्नु पर्दछ ।

तर यतिकुरा उनको पार्टी नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता ,उनका अगुवा पछुवा भएर लाभ लिइरहेकाहरु र प्रत्यक्ष लाभ लिनेहरु कसैलेपनि भन्दैनन् त किन होला ? कि त्यो काममा पनि केही कैफियत छ या किन कोहि नबोलेका होलान ?

केशब घिमिरे 

(पूर्ब अध्यक्ष )

नेपाल पत्रकार महासंघ,सुनसरी

 

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved